माओवादीको राष्ट्रिय सम्मेलन: नेतृत्व भन्दा नीतिमा केन्द्रित
माओवादीको राष्ट्रिय सम्मेलन: नेतृत्व भन्दा नीतिमा केन्द्रित काठमाडौँ-नेकपा (माओवादी केन्द्र)को प्रथम सम्मेलनका लागि काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा स्वागतद्वार बनाइएको छ । सम्मेलन परिसरमा पार्टीको झण्डा, तुल र ब्यानर तथा राजधानी प्रवेश गर्ने नाकामा फ्लेक्स राखिएको छ । माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय शनिबारको स्थायी समितिको बैठकले गरिसकेको छ । महाधिवेशनमा परिणत गर्ने निर्णयलाई केही बेरपछि बस्ने केन्द्रीय समितिको…
सम्पत्ती न्यूज
११ पुष २०७८, आईतवार