यस्तो रह्यो नवनियुक्त मन्त्रीहरू
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्हरु शीतलनिवास कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनीहरूले शपथ लिएका हुन् । राष्ट्रपतिले सबैभन्दा पहिले उपप्रधानमन्त्री तथा ऊर्जामन्त्रीका रूपमा राजेन्द्र लिङ्देनलाई शपथग्रहण गराइन् । त्यसपछि मन्त्रीहरूलाई शपथ गराइएको थियो । एमालेबाट हरि उप्रेतीले रक्षा, विमला राई पौडेलले परराष्ट्र, पदम गिरीले स्वास्थ्य, भगवती चौधरीले महिला, बालबालिका, ज्वालाकुमारी साहले कृषि र राजेन्द्र राईले भूमि व्यवस्था सहकारी मन्त्रीको शपथग्रहण…
सम्पत्ती न्यूज
३ माघ २०७९, मंगलवार