मंसिर १६ गते उप निर्वाचनको मिति तोक्न निर्वाचन आयोगको सुझाव
काठमाडौं । आगामी मंसिर १६ गतेका लागि निर्वाचनको मिति तय गर्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलोलाई आज भेट गरी आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिएका हो । स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी…
सम्पत्ती न्यूज
३० भाद्र २०८१, आईतवार