कारबाही गर्ने पार्टीको निर्णविरुद्ध निर्वाचन आयोग पुगे मुकुल ढकाल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकाल आफूलाई कारबाही गर्ने पार्टीको निर्णविरुद्ध निर्वाचन आयोग पुगेका छन्। उनले आज आइतबार आयोगलाई पत्र लेख्दै आफ्नो कारबाहीबारेको पार्टीको कुनै पनि पत्र अद्यावधिक नगर्न भनेका हुन्। ‘राजनीतिक दल सम्बन्धी ऐनको दफा १८ को उपदफा (२) बमोजिम मलाई सफाइ पेस गर्ने मानसिव मौका दिइएको छैन। नेपालको संविधानले नेपाललाई लोकतान्त्रिक मुलुकको रूपमा व्याख्या…
सम्पत्ती न्यूज
१३ श्रावण २०८१, आईतवार