आन्दोलनमा उत्रिएका शिक्षकका मागहरू सम्बोधन भए आन्दोलन राेकिन्छ
काठमाडौं ।सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकमा शिक्षकको हकहीतका विषयहरु उल्लेख नभएको भन्दै सामुदायिक विद्यालयका शिक्षकहरुले बुधवारदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका छन्। सरकारले संसद् सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघको अगुवाइमा शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन्। सरुवा–बढुवा र दरबन्दी स्थानीय तहअन्तर्गत नबस्ने सहितका माग राखेर शिक्षकहरु आन्दोलित छन्। नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकको ‘सार्वजनिक विद्यालयको शिक्षकको…
सम्पत्ती न्यूज
५ आश्विन २०८०, शुक्रबार