मल ल्याउँदा भन्सारमा नरोक्न अर्थ समितिको निर्देशन
काठमाडौँ । प्रतिनिधि सभा अन्तरगतको अर्थ समितिले अर्थ मन्त्रालयसँग समन्वय गरी मलको समस्या समाधान गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । समितिले कृषिमन्त्री बेदुराम भुषाल र कृषि सचिव डा। गोविन्द प्रसाद शर्मासँगको छलफलमा मलको आपूर्ति र मागमा ठूलो ग्याप देखिएकाले मलको यथार्थ मागको अवस्था र आपूर्तिबीचको खाडल पुरा गर्न अर्थ मन्त्रालयसँग समन्वय गरी कार्ययोजना बनाई…
सम्पत्ती न्यूज
१६ श्रावण २०८०, मंगलवार