पत्रकार महासंघ चुनावमा कमल गिरि नेतृत्वको संयुक्त प्यानल भिड्ने
काठमाण्डू, पत्रकारका ६ वटा संगठनहरूले यही २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस सेन्टर, नेपालका वरिष्ठ उपाध्यक्ष कमल गिरिको नेतृत्वमा संयुक्त प्यानल खडा गरेका छन्। आज दिउँसो भएको मनोनयनमा अध्यक्ष पदका लागि गिरिको प्रस्तावक प्रेस सेन्टर, नेपालका अध्यक्ष विष्णु सपकोटा जुगलु छन् भने समर्थक समाजवादी प्रेस संगठन, नेपालका अध्यक्ष विश्वमणि सुवेदी छन्। प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस…
सम्पत्ती न्यूज
२१ मंसिर २०८१, शुक्रबार