शिक्षा मन्त्री पोखरेललाई संक्रमण पुष्टि
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भारस संक्रमण भएको छ। पाटन अस्पतालमा गरिएको स्वाब परीक्षणको रिपोर्ट आइतबार पोजेटिभ आएको हो। मन्त्री पोखरेलले ज्वरो आएपछि स्बाव परीक्षणका लागि दिएका थिए। हिजो स्वाव परिक्षणको लागि दिएकोमा आज रिजल्ट पोजेटिभ आएको हो ।
सम्पत्ती न्यूज
२५ आश्विन २०७७, आईतवार