आज जनयुद्ध दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा
काठमाडौं । जनयुद्धको २८औं वार्षिकोत्सवको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । आज (सोमबार) सरकारले नै सार्वजनिक बिदा दिएको हो । माओवादीले २०५२ फागुन १ गतेदेखि सशस्त्र युद्ध शुरु गरेको थियो । सोही अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ । त्यस्तै सोही जनयुद्धकै जगमा गणतन्त्र स्थापित भएको माओवादीको दाबी छ । यस दिवका अवसरमा प्रदेश सरकारहरूले पनि छुट्टै सार्वजनिक…
सम्पत्ती न्यूज
१ फाल्गुन २०७९, सोमबार