नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो
नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.२७ अङ्कले उकालो लागेर दुई हजार ४५.६९ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७७ अङ्कले उकालो लागेर ३९१.५३ मा पुगेको छ । कूल २१३ कम्पनीको ५७ लाख १३ हजार २४८ कित्ता शेयर रु दुई अर्ब २९ करोड ९३ लाख…
सम्पत्ती न्यूज
३ श्रावण २०७९, मंगलवार