इन्जिनियर शिक्षामा बढाएको शुल्क फिर्ता गर्न सांसद खानको माग
काठमाडौँ । जनमत पार्टीका सांसद अब्दुल खानले सरकारले इन्जिनियर शिक्षामा बढाएको शुल्क फिर्ता गर्न माग गरेका छन् । मङ्गलवार प्रतिनिधि सभाको बैठकमा उनले सरकारले तिरिरहेको भन्दा तीन गुना बढि शुल्क भएर पढ्ने समयमा विद्यार्थीहरु आन्दोलन गर्न बाध्य भएका भन्दै शुल्क फिर्ता गर्न माग गरेका हुन् । उनले भने, ‘देशमा इन्जिनियर विद्यार्थीहरुको शुल्क तिरिरहेको भन्दा तीन गुनाबढी गरिएको हुनाले विद्यार्थीहरु आन्दोलन…
सम्पत्ती न्यूज
१२ भाद्र २०८०, मंगलवार