इजरायलद्धारा ९० प्यालेस्टिनी बन्दीको रिहाइ
काठमाडौं । इसराइल-हमासबीच १५ महिनापछि युद्धविराम भएको छ। युद्धविरामसँगै आइतबार हमासले तीन इसराइली महिलालाई बन्धकमुक्त गरेको छ भने इसराइली जेलमा रहेका ९० जना प्यालेस्टिनी कैदमुक्त भएका छन्। इजरायलले सम्झौताको पहिलो चरणअन्तर्गत ती बन्दीको रिहाइ गरेको बीबीसीले उल्लेख गरेको छ ।हमासले ९० जनाको रिहाइको पुष्टि गर्दै तीमध्ये ६९ महिला र २१ किशोरकिशोरी तथा बालबालिका रहेको बताएको छ । रोयटर्सका अनुसार यीमध्ये…
सम्पत्ती न्यूज
७ माघ २०८१, सोमबार