कम भएनन् आत्महत्याका घटना
दाङ । गत साउन २० गते यहाँ तीन जनाले आत्महत्या गरे । तुलसीपुर उपमहानगरपालिका वडा नं ९, वडा नम्बर १९ विजौरी र राजपुर गाउँपालिका वडा नम्बर ६ गङ्गदीमा भएका तीन घटनामा एउटा समानता थियो । आत्महत्या गर्ने तीन जनाले एकै किसिमको विष सेवन गरेका थिए । उक्त तथ्य शव परीक्षणपछि खुलेको प्रहरीको भनाइ छ । आत्महत्या गर्ने तुलसीपुर–९ का ३७…
सम्पत्ती न्यूज
३ भाद्र २०८०, आईतवार