फुट रोक्न प्रचण्डको चलाखी: फरक मतबारे जेठ २० गते छलफल गर्ने
फुट रोक्न प्रचण्डको चलाखी: फरक मतबारे जेठ २० गते छलफल गर्ने काठमाडौँ-चुनाव अघि निम्तिन सक्ने फुट र विभाजन रोक्न प्रचण्डले आगामी जेठ २० गते अर्को केन्द्रीय समितिको बैठकमा छलफल गर्ने बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जेठ २० गते अर्को केन्द्रीय समितिको बैठकमा पार्टीभित्रका फरक मतलगायतका विविध विषयमा छलफल हुने बताएका हुन् । पार्टीका शीर्ष नेताहरुबीचको बैठक बसेर…
सम्पत्ती न्यूज
२३ फाल्गुन २०७८, सोमबार