माओवादीको निष्कर्षः संविधान संशोधनको कुरा अग्रगमनभन्दा पनि पश्चगमनतिर उन्मुख
काठमाडौं । नेकपा माओवादी केन्द्रले कांग्रेस र एमाले मिलेर संविधान संसोधन गर्ने विषयमा आक्रोस व्यक्त गरेको छ । बालुवाटारमा बसेको माओवादी पधादिकारी बैठकले संविधान संशोधनको कुरा अग्रगमनभन्दा पनि पश्चगमनतिर उन्मुख निष्कर्ष निकालेको हो । माओवादी उपाध्यक्ष तथा प्रवत्ता अग्निप्रसाद सापकोटाले कांग्रेस एमालेको समिकरणको विषयमा अध्ययन भइरहेको बताएका छन् । उनले भने– ‘अप्रत्यासितरूपमा घटनाक्रम अगाडि आएका छन् । यो त्यति स्वाभाविक…
सम्पत्ती न्यूज
१९ असार २०८१, मंगलवार