प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डा के के छन् ?
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा सरकारले नेपाल–भारत जोड्ने रक्सौल–वीरगञ्ज–सिमरा नाकाको वैकल्पिक सम्भाव्यताका लागि भारत सरकारसँग छलफल गर्ने भएको छ। मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री एनपी साउदले रक्सौल–वीरगञ्ज–सिमरा नाका धेरै व्यस्त हुने भएकाले यस मार्गको विकल्पमा अर्को मार्गसहितको नयाँ नाकाबारेमा भारत सरकारसँग सम्भाव्य स्थानहरुको बारेमा छलफल गर्ने बताएका हुन्। उनले नेपालगञ्ज (रुपैडिया), भैरहवा (सुनौली) र विराटनगर (जोगवनी)लगायतका…
सम्पत्ती न्यूज
१७ जेष्ठ २०८०, बुधबार