कसरी विस्तार भयो बिचौलिया
काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर तेस्रो देश लैजाने गिरोहका बारेमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीले नयाँनयाँ तथ्य उजागर गर्न थालेको छ । कर्मचारीलाई घूस दिएर काम लिने बिचौलिया समयक्रमसँगै आफू मातहतकालाई नियुक्ति दिने चरणमा पुगे । चुनावमा नेताहरुलाई सघाउन थाले, आफूलाई अनुकूल हुने गरी मन्त्री र सांसदहरु बनाउन थाले अनि संसद् छिरेर व्यापार अनुकूलको कानुन बनाउन भूमिका खेले ।…
सम्पत्ती न्यूज
२९ बैशाख २०८०, शुक्रबार