सरुवा भएको दोस्रो दिनमै मन्त्रालयका सचिवले मागे दशैं खर्च
काठमाडौ । नेपालीहरुको महान् पर्व विजयादशमी नजिकिईंरहेको भएपनि कोरोना भाइरसका कारण आम मानिसहरु रोग र भोकबाट जोगिने उपाएहरु खोज्दैछन् एकातिर भने अर्कोतिर मुलुक चलाउने उच्च तहका केही प्रशासक दशैं खर्च जोरजाममा लागेका छन् भन्दा पत्याउन गाह्रो पर्ला । पछिल्लो पटक ठुलो संख्यामा सरुवामा परेका सचिवहरुमध्ये एक जना त्यस्ता पात्र परेका छन् ।भौतिक मन्त्रालयको सचिव सरुवाले विकासको लय भत्कियोसमाचार स्रोतका अनुसार…
सम्पत्ती न्यूज
४ कार्तिक २०७७, मंगलवार