रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिनाबारे मुद्दा दर्ता भएपछि लामिछाने अदालतमा उपस्थित भएका हुन् । अदालतमा आजैदेखि उनको बयान सुरू हुनेछ । रवि १० नबज्दै अदालतमा उपस्थित भएको जिल्ला अदालतमा श्रेष्तेदार विष्णुप्रसाद आचार्यले जानकारी दिए । उनी हिजो नै चिवतन पुगेका थिए…
सम्पत्ती न्यूज
२३ माघ २०८१, बुधबार