के हो गिरीबन्धु टी-स्टेट प्रकरण ? पहिला बिक्रीबाट फाइदा लिए, अहिले आरोप-प्रत्यारोप
काठमाडाैं ।झापाको बिर्तामोड र अर्जुनधारामा रहेको गिरीबन्धु टी स्टेटको जग्गासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले २०६० सालमा बिक्री भएको ५१ बिघा जग्गा हदबन्दी प्रयोजनका लागि गणना गर्नू भनी आदेश दिएपछि राजनीतिक वृत्तमा आरोप-प्रत्यारोप सुरु भएको छ। सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टि-स्टेटको जमिन कांग्रेसले नै कमिसन खाएर बेच्न दिएको आरोप लगाएका छन् । पछिल्लो समय ओली प्रधानमन्त्री हुँदा भएको टि…
सम्पत्ती न्यूज
३ जेष्ठ २०८१, बिहीबार