सिटिइभिटिमा कर्मचारीको आन्दोलन ,सेवाग्राही मर्कामा
काठमाडौं । प्राविधिक शिक्षा ब्यबस्थित ढ्ङले प्रदान गर्ने उद्देश्यले स्थापित सिटिइभिटी द्वारा संबंन्धन लिएर संचालित निजि कलेजले दक्ष जनशक्ति उत्पादन गराउन ठुलो मद्दत पुर्याएको छ। यति महत्त्वपूर्ण निकाय भित्र राजनीति प्रवेशले नियमनकारी स्वायत्त यो निकाय दिनदिनै कम्जोर बन्दै गएको अनुभव गरिएको छ। पछिल्लोपटक यहाँ विभिन्न नाममा हुने गरेको आन्दोलन र धर्ना जस्ता कार्यक्रमले अत्यावश्यक काममा समेत बाधा पुगेको छ।विद्यार्थी संघसंगठन…
सम्पत्ती न्यूज
१८ बैशाख २०८०, सोमबार