युएईको पाँचौ विकेट गुम्यो, नेपाललाई पाँचौ सफलता

Nepal Cover
१८ बैशाख २०८०, सोमबार
image

काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कप अन्तर्गत फाइनल खेलमा यूएईविरुद्ध नेपालले पाँचौ सफलता हात पार्न सफल भएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले यूएईविरुद्ध पाँचौ सफलता हात पार्न सफल भएको छ ।