काठमाडौं महानगर अपडेट : बालेन स्थापितभन्दा १० हजार ६ सय ९१ मतले अगाडि
काठमाडौं - काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राख्नुभएको छ । केही समय अघि प्राप्त मत परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले नौ हजार ५६३ मतान्तरका साथ आफ्नो अग्रता कायम राख्नुभएको छ । उहाँले केही समय अघि प्राप्त २१ हजार ८१५ मत प्राप्त गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केशव स्थापितले ११ हजार १२४ तथा नेपाली…
सम्पत्ती न्यूज
५ जेष्ठ २०७९, बिहीबार