स्थायी समितिको बैठक आजपनि स्थगित, एकसाता पछिलाई सारियो
काठमाडौँ । नेकपा स्थायी समिति बैठक एक साताका लागि स्थगित भएको छ। समितिको बैठक एक साताका लागि स्थगित भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । देशभर भईरहेको अविरत वर्षा र केही जिल्लाहरुमा भएको जनधनको ठूलो क्षति भएको र अझै पनि बाढी पहिरोको उच्च जोखिम भईरहेको स्थितिमा सम्पूर्ण पार्टी पंत्तिलाई उद्धार एवं राहातमा जुट्न निर्देशन दिँदै बैठक स्थगित गरिएको श्रेष्ठले…
सम्पत्ती न्यूज
२६ असार २०७७, शुक्रबार