image

केशव बस्याल श्रम मन्त्रीको सल्लाहकारमा नियुक्त

केशव बस्याल श्रम मन्त्रीको सल्लाहकारमा नियुक्त काठमाडौँ-केशव बस्याल श्रमरोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको सल्लाहकारमा नियुक्त भएका छन् । जवाहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधि गरेका बस्याल आप्रवासन मामलाका जानकार ब्यक्ती हुन् । त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागसम्बद्ध बस्याल सेन्टर फर माइग्रेसन एन्ड इन्टरनेसनल रिलेसन्स नामक निजी संस्थामा अनुसन्धान निर्देशकसमेत छन् । केशव बस्याल श्रम मन्त्रीको सल्लाहकारमा नियुक्त

सम्पत्ती न्यूज
१२ पुष २०७८, सोमबार