५० प्रतिशत भाडा बढाएर सार्वजनिक यातायात सञ्चालन गरिने
काठमाडौं । सरकारले छोटो दूरिका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ। बिहीबार प्रेस ब्रिफिङका क्रममा सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्ने बताएका हुन्।काठमाडौंको हकमा उपत्यका भित्र र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र चल्न पाउने डा. खतिवडाले बताए । मन्त्री खतिवडाले ट्याक्सीहरु…
सम्पत्ती न्यूज
२५ असार २०७७, बिहीबार