सेयर बजार सुधार, कारोबार रकम पनि सामान्य बढ्यो
काठमाडौं । साताको कारोबारको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको सुधार भएको छ । आज नेप्से परिसूचक ८.२६ अंक बढेर १९७४.५० विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.२१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०५ अंक बढेको छ। यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार…
सम्पत्ती न्यूज
३० बैशाख २०८१, आईतवार