भ्रष्टाचारविरुद्ध लड्ने पार्टी माओवादी हो : प्रचण्ड
गलकोट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्यायसहितको सुशासनको पक्षमा काम गर्ने र भ्रष्टाचारविरुद्ध लड्ने पार्टी माओवादी भएको बताएका छन्। प्रचण्डले भ्रष्टाचारी र भूमिफिया विरुद्ध कसैले गर्न नसकेको काम आफू नेतृत्वको सरकारले गरेको दाबी गरेका छन्। उनले दलाल पूँजीवादीहरूले संख्याको बलमा आफू नेतृत्वको सरकार ढालेको समेत बताए। नेपाल समृद्धउन्मुख रहेकाले नेपालमा केही भएन भन्ने निराशाको अन्त्य गर्दै स्थानीय…
सम्पत्ती न्यूज
१० जेष्ठ २०८२, शुक्रबार