यस्ता छन् मन्त्रिपरिषद् बैठकका ९ निर्णय (सूचीसहित)

Nepal Cover
९ जेष्ठ २०८२, बिहीबार
image

काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका ९ निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेका हुन् ।

सार्वजनिक निर्णयमा नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेलको नियुक्तिदेखि केही मन्त्रीको विदेश भ्रमण स्वीकृति र नेपाली सेनाका महासेनानीको पदावधि थप्ने सम्म छन् ।