महाकाली पारि नेकपा(एमाले)को समानान्तर कमिटी
महाकाली पारि नेकपा(एमाले)को समानान्तर कमिटी कञ्चनपुर-दोधारा चाँदनी नगरपालिकामा नेकपा(एमाले)को समानान्तर कमिटी गठन गरिएको छ । किशोर लिम्बुको अध्यक्षतामा आइतवार समानान्तर कमिटी गठन गरिएको हो । समानान्तर कमिटीको उपाध्यक्षमा शम्भुराज भट्ट, सचिवमा गणेश भाट, सहसचिवमा सुनिता सुनार र पदम रावल रहेका छन । नेकपा(एमाले)को जिल्ला कमिटीले केही दिन अघि मात्रै हरि सिंह धनाडीको नेतृत्वमा सर्वसम्मत रुपमा ५५ सदस्यीय जिल्ला कमिटी घोषणा…
सम्पत्ती न्यूज
६ मंसिर २०७८, सोमबार