टीफा सम्झौतालाई निकासी तथा लगानी बिस्तारमा अधिकतम उपयोग गर्नुपर्ने
काठमाडौँ । संयुक्त राज्य अमेरिकाको लागी नवनियुक्त नेपालका राजदूत डा. युवराज खतिवडाको सम्मानमा चेम्वर भबन कान्तिपथमा आयोजना भएको स्वागत कार्यक्रममा चेम्वरका अध्यक्ष श्री राजेश काजी श्रेष्ठले वृहत्त अर्थतन्त्र भएको मुलुकको राजदूतमा नियुक्त हुनु भएकोमा वधाइ ज्ञापन गर्दै नव नियुतm राजदूतको कार्यकालको सफलताको कामना गर्नु भयो । सो अवसरमा नेपाल चेम्वर अफ कमर्सकाअध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल र सयुतm राज्य अमेरिका…
सम्पत्ती न्यूज
१५ पुष २०७७, बुधबार