ऋण दुरुपयोग मुद्दामा, सर्वोच्चको आदेश, राष्ट्रिय बाणिज्य बैंकका कर्मचारी भ्रष्टाचारी ठहर
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ऋण दुरुपयोग गरेको अभियोगमा विराटनगरका चर्चित व्यवसायी सुवोधकुमार अग्रवाल लगायतबाट १ अर्ब ३७ करोड ७१ लाख रुपैयाँभन्दा बढी रकम भराउन सर्वोच्च अदालतले आदेश दिएको छ। १२ वर्षदेखि विचाराधीन मुद्दामा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत र डा.कुमार चुडालको संयुक्त इजलासले विशेष अदालतको फैसला सदर गरेको हो। सर्वोच्चले विराटनगरका व्यवसायी मंगतुराम समूहका चार दाजुभाइ र वाणिज्य…
सम्पत्ती न्यूज
१४ मंसिर २०८०, बिहीबार