सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न माग गर्दै प्रदर्शन
काठमाडौँ । सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संशोधन गर्न संसदमा विचाराधीन विधेयकका त्रुटिपूर्ण प्रावधान तत्काल सच्याउन माग गर्दै धर्ना दिइएको छ। आज काठमाडौँ जिल्ला प्रशासन कार्यालय अगाडि आम द्वन्द्वपीडित र मानवअधिकार समुदायले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयकमा व्यवस्था गरेको त्रुटिपूर्ण प्रावधान तत्काल सच्याउन सरकारसँग माग गरेका हुन् । उनीहरूले सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐनमा मानवता विरुद्धका गम्भीर अपराधलाई पनि क्षमा योग्य…
सम्पत्ती न्यूज
१९ श्रावण २०८०, शुक्रबार