पशुपतिको कोटिहोममा भएको घटना छानविन गर्न समिति गठन
काठमाडौं । शुक्रबार मध्यराति पशुपतिको कोटिहोमको घटनाबार छानविन गर्न समिति गठन गरिएको छ । शुक्रबार कोटिहोममा प्रहरीले एक महिनासम्म कोटिहोमको आयोजना गरेर बसेका विजय भण्डारी उर्फ विजयकृष्णमूर्तिजी महाराजलाई प्रहरीले पक्राउ गर्न खोजेको भन्दै पशुपति क्षेत्रमा तनाव भएको थियो । सोहि घटनाका विषयमा छानविन गर्न शनिबार जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको…
सम्पत्ती न्यूज
२ भाद्र २०८१, आईतवार