संस्कृत भाषा पढ्दै निजामती कर्मचारी
पर्वत । पर्वतका निजामती कर्मचारीले संस्कृत भाषा पढ्न थालेका छन् । विसं २०५६ र ५७ देखि विद्यालय तहका पाठ्यक्रमबाट हटाइएको संस्कृत भाषाको जगेर्ना गर्ने उद्देश्यले यहाँका निजामती कर्मचारीले संस्कृत भाषा सिक्न थालेका हुन् । पछिल्लो समय हरेक क्षेत्रमा संस्कृत भाषाको प्रयोग र महत्त्व बढ्दै जानुका साथै विभिन्न धार्मिक ग्रन्थ, लिपि र ऐतिहासिक दस्तावेजको अध्ययन गर्न टेवा पुग्ने भएकाले संस्कृत भाषा…
सम्पत्ती न्यूज
३२ श्रावण २०८०, बिहीबार