image

प्रतिनिधिसभाको बिहीबारको बैठक करिब ८ मिनेट बसेर स्थगित

काठमाडौं- प्रतिनिधिसभाको बिहीबारको बैठक करिब ८ मिनेट बसेर स्थगित भएको छ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा पनि एमालेले अवरोध कायमै राखेको थियो । एमालेको अवरोधबीच सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजसम्बन्धी पत्र पढेर सुनाएका थिए । त्यस्तै, बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश गरेका थिए । त्यसपछि…

सम्पत्ती न्यूज
१४ आश्विन २०७८, बिहीबार