सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक हौँः अध्यक्ष दाहाल
काठमाडौं, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । शुक्रबार नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले गरेको कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले सरकारमा हुँदा पनि र बाहिर गएपछि पनि आफूले एउटै कुरा गरेको उल्लेख गर्दै पछिल्लो कार्यकालमा भ्रष्टाचार, सामाजिक विभेदविरुद्ध र सुशासनको पक्षमा इमान्दारितापूर्वक…
सम्पत्ती न्यूज
१९ पुष २०८१, शुक्रबार