बारा र लमजुङ दुई जिल्लाको प्रमुख जिल्ला अधिकारीको सरुवा अरु पनि हेरफेरकाे सुचीमा
काठमाडौँ । दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा भएको छ । गृह मन्त्रालयले लमजुङ र बाराका प्रजिअलाई गृह मन्त्रालयमा तानेर त्यहाँ नयाँ प्रजिअ खटाएको हो । गृहबाट सम्पत्ति न्युजलाई प्राप्त जानकारी अनुसार लमजुङका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई मन्त्रालयमा सरुवा गरेर उमाकान्त अधिकारीलाई लमजुङको सिडिओ बनाई पठाइएको बताइएको छ। उनी त्यहाँ मन्त्रालयको कन्ट्रोलमा कार्यरत थिए । त्यसैगरी बारामा जनताको…
सम्पत्ती न्यूज
२७ पुष २०८०, शुक्रबार