इन्जिनियर भट्टराई भ्रष्टाचार मुद्दामा दोषी ठहर, तोकियो सजाय र जरिवाना
काठमाडौँ । यातायात व्यवस्था कार्यालय सुकेधारा काठमाडौँका तत्कालीन उपसचिव सुन्दर भट्टराईलाई विशेष अदालतले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर गरेको छ । सार्वजनिक सेवा प्रवेश गरेको १ साउन ०३८ देखि ०७५ मंसिर मसान्तसम्मको उनको आम्दानी र खर्चबारे अख्तियारले विश्लेषण गरेको थियो । न्यायाधीशहरू खुशीप्रसाद थारू, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले मंगलबार उनलाई दोषी ठहर गरेको अदालतका सूचना…
सम्पत्ती न्यूज
२९ जेष्ठ २०८१, मंगलवार