नेकपा समाजवादी सिद्धार्थनगरमा रामबहादुर बस्नेतको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी
रुपन्देही जिल्लाको सिद्धार्थनगरमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले रामबहादुर बस्नेतको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी गठन गरेको छ । भैरहवा भएको पार्टीको भेलाले बस्नेतको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा सार्दुल मयूर कसौधन, सचिवमा समिर खाँन र सहसचिवमा गंगा भुसाललाई चयन गरिएको समाजवादी सिद्धार्थनगर इन्चार्ज तारापति भण्डारीले जानकारी दिएका छन् । नगर कमिटीको सदस्यहरूमा…
सम्पत्ती न्यूज
१५ कार्तिक २०७८, सोमबार