बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी स्वदेश फिर्ता
काठमाडाैँ-बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी आज नेपाल फर्किएका छन् । लन्डनस्थित हिथ्रो विमानस्थलबाट हिजाे अपरान्ह ५ः४० को टर्किस एअर्लाइन्सबाट रेग्मी नेपाल फर्किएका हुन् । लन्डनबाट स्तान्बुल ट्रान्जिट हुँदै आज सोमबार स्थानीय समयअनुसार ११ः३० मा काठमाडौँ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबतरण गर्ने छन् । राजदूतलाई बिदाइ गर्न दूतावास नियोग उपप्रमुख एवं प्रवक्ता रोशन खनाल, सैनिक सहचारी रत्न बहादुर गोदार, द्वितीय सचिव…
सम्पत्ती न्यूज
८ कार्तिक २०७८, सोमबार