न्यूरोडलाई सवारी निषेधित क्षेत्र बनाउने महानगरको तयारी बिरुद्ध व्यवसायीको प्रदर्शन जारी
काठमाण्डौँ । न्यूरोडलाई सवारी निषेधित क्षेत्र बनाउने काठमाडौं महानगरपालिकाले तयारी सुरू गरेपछि त्यहाँका व्यवसायीहरूले प्रदर्शन जारी राखेका छन् । बुधबार बिहान न्यूरोड क्षेत्रका व्यवसायीहरूले न्यूरोडलाई सवारी निषेधित क्षेत्र बनाउन नहुने भन्दै प्लाकार्ड बोकेर प्रदर्शन गरेका हुन्। व्यवसायीहरू ‘सवारी साधन विनाको न्यूरोड चाहिँदैन’, ‘आफू चिल्लो गाडी चढ्ने हामीलाई नो भेहिकल भन्ने?’ लगायत विभिन्न नारा उल्लिखित प्लाकार्ड बोकेर सडक किनारमा उभिएका छन्।…
सम्पत्ती न्यूज
६ असार २०८१, बुधबार