आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै : अर्थमन्त्री पुन
काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्य सुरु भएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुन (अनन्त) ले बजेट सार्वजनिक गर्दै छन् । नेपालको संविधान २०७२ को धारा ११९ को व्यवस्थाअनुसार अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्षको सम्बन्धमा संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राजस्वको अनुमान, संघीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकम र संघीय विनियोजन ऐनबमोजिम…
सम्पत्ती न्यूज
१५ जेष्ठ २०८१, मंगलवार