सन नेपाल लाइफको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौँ । सन नेपाल लाइफ इन्सुरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् । यस इन्सुरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३०५ ले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्दैछ । त्यस मध्येबाट १०५ अर्थात् ९ लाख ६० हजार कित्ता…
सम्पत्ती न्यूज
१५ श्रावण २०८०, सोमबार