युएईको पाँचौ विकेट गुम्यो, नेपाललाई पाँचौ सफलता
काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कप अन्तर्गत फाइनल खेलमा यूएईविरुद्ध नेपालले पाँचौ सफलता हात पार्न सफल भएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले यूएईविरुद्ध पाँचौ सफलता हात पार्न सफल भएको छ ।
सम्पत्ती न्यूज
१८ बैशाख २०८०, सोमबार