काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फको सिट संख्या टुंगो लगाएको छ। आयोगले फागुन २१ गते सम्पन्न निर्वाचनमा थ्रेसहोल्ड कटाएका ६ वटा राजनीतिक दलहरूको समानुपातिकतर्फको सिट संख्या टुंगो लगाएको हो। आयोगले आज विज्ञप्ति जारी गरी समानुपातिक निर्वाचन प्रणालीतर्फको सम्पूर्ण मतगणना सम्पन्न गरी प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६०(२) अनुसार सम्बन्धित दलहरुले प्राप्त गरेको कूल सदर मत सङ्ख्याका आधारमा प्रचलित निर्वाचन…
सम्पत्ती न्यूज
२९ फाल्गुन २०८२, शुक्रबार