थापालाई समर्थन गरेपछि एमालेभित्र विरोध शुरु
हेटौंडा । मकवानपुरको राजनीतिमा स्वच्छ छवि भएका नेताका रुपमा परिचित पार्टीका केन्द्रीय सदस्यसमेत रहनुभएका रामेश्वर रानालाई दिइएको टिकट खोसेर नेकपा (एमाले)ले देशको राजनीतिमा अवसरवादी नेताको छवि बनाउनुभएका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई समर्थन गरेपछि एमालेभित्र विरोध शुरु भएका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुरका इञ्चार्ज रानालाई पार्टीले टिकट प्रदान गरेको थियो । मकवानपुरमा रानासँगै अन्य…
सम्पत्ती न्यूज
२३ आश्विन २०७९, आईतवार