भोली देसभर राष्ट्रिय सभा सदस्यको निर्वाचन
भोली देसभर राष्ट्रिय सभा सदस्यको निर्वाचन काठमाडौँ-भोली बुधबार राष्ट्रिय सभा सदस्यको १९ सिटका लागि निर्वाचन हुँदै छ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागी देसभर १४ वटा मतदान केन्द्र तोकेको छ । राष्ट्रिय सभाको १९ पदका लागि बुधबार बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म निर्वाचन हुने निर्वाचन आयोगले जानकारी दिएको छ । निर्वाचन आयोगका अनुसार प्रदेश १ मा तीन,…
सम्पत्ती न्यूज
११ माघ २०७८, मंगलवार