प्रधानमन्त्री ओली र महासचिव गुटेर्रेसबीच भेटवार्ता, द्विपक्षीय सम्बन्धबारे छलफल
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले न्युयोर्कमा संयुक्त राष्ट्र महासचिव एन्टेनियो गुटेर्रेससँग भेटवार्ता गरेका छन् । भेटमा नेपालको विकास, जलवायु परिवर्तन, शान्ति प्रक्रिया र द्विपक्षीय सम्बन्ध सुदृढीकरणका विषयमा छलफल भएको छ । प्रधानमन्त्री ओलीले शान्ति स्थापनामा संयुक्त राष्ट्रसंघको सहयोगका लागि आभार व्यक्त गर्दै, विकास र जलवायु परिवर्तनका चुनौतीहरू सामना गर्न थप सहयोगको आवश्यकता रहेको बताए । महासचिव गुटेर्रेसले नेपालजस्ता हिमाली राष्ट्रलाई…
सम्पत्ती न्यूज
६ आश्विन २०८१, आईतवार