प्रधानमन्त्री लाई विद्युत रकम नबुझाउने ब्यापारीले गलाए
काठमाडौं ।नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली सेवन गरेका तर बक्यौता भुक्तानी नगरेका उद्योगीहरुको काटिएको लाइन पुनः जोड्ने निर्णय गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द लालको संयोजकत्वमा न्यायिक आयोग गठन गर्ने र लाइन काटिएका उद्योगहरुलाई हाललाई लाइन जोड्न विद्युत प्राधिकरणलाई निर्देशन दिएको थियो । मन्त्रिपरिषद्को निर्णयपछि ऊर्जा मन्त्रालयलाई हिजो पत्र पठाई निर्णय कार्यान्वयन गर्न…
सम्पत्ती न्यूज
२७ पुष २०८०, शुक्रबार